हाँडनाता करणी मुद्दामा फरार एक युवती पक्राउ

बैतडी : हाँडनाता करणी मुद्दामा फरार बैतडीकी एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत बैतडीको फैसलाले हाँडनाता करणी मुद्दामा १ वर्ष कैद सजाय तोकिएकी सिगास गाउँपालिका–९ बजाड बस्ने २६ वर्षकी राजमती धामी पक्राउ परेकी हुन्।

धामीलाई प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...