कैलालीमा कार दुर्घटना हुँदा दुईजना घाइते By रेडियाे अत्तरिया On २०८२ मंसिर १५, सोमबार १४:२२ धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–पिपरौवा चोकमा हाई मास्ट लाइटको पोलमा ठोक्किँदा कार दुर्घटना भएको छ। दुर्घटनामा कारमा सवार अजय चौधरी र ज्ञानु पौडेल घाइते भएका छन्। घाइते दुबै जनाको उपचार नेपालगञ्जमा भइरहेको प्रहरीले जनाएको छ।