भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६५ हजार बराबरको सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छलीको चिनी, सुकेको खुर्सानी, स्यामलाल सुर्ति, सुपरपावर सुर्ति लगायका समान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...