कैलालीको अत्तरियामा मोटरसाइकल चोरी

धनगढी : कैलालीको अत्तरियामा मोटरसाइकल चोरी भएको छ।

अत्तरीया बजारमा रहेको भुवन बेकरी अगाडि राखिएको से ५ प ६५ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकल सोमवार साँझ ४ः१४ देखि ४ः२३ बजेको समयमा चोरी भएको हो।

कालो र रातो कलरको सुपर स्पेल्न्डर मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६९११६९८३, ९८४८४४२८८९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। मोटरसाइकल खोजीका लागि प्रहरीलाई जानकारी गराइएको छ।

Deep Jyoti Pustak psl
Loading...