सेती अस्पतालले स्टाफनर्स र अनमी माग गर्यो

अत्तरिया : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले स्टाफ नर्स र अनमी माग गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै अस्पतालले १३ जना स्टाफनर्स र १८ जना अनमी माग गरेको हो ।

उक्त पदका लागि १५ दिन भित्र आवेदन दिन आह्वान गरिएको छ ।

 

Deep Jyoti Pustak psl
Loading...