दार्चुलाका दौलतसिंह मृत फेला

दार्चुला : दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका हुन्।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Dhangadhi 2081
Loading...