धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाबाट अवैध सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट भन्सार छलिका अन्दाजी १२ हजार ३ सय मुल्य बराबरको गन्जी, कट्टु लगायतका सामान शुक्रवार बरामद गरिएको हो।
सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।