कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

अत्तरिया : कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

Godawari_Badhi

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।

सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो।

Dhn Upamahanagarpalika_Badhi
Loading...