माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

Loading...