एमाले सुदूरपश्चिम अधिवेशन : सचिवमा चन्द र उपसचिवमा बिक सर्वसम्मत

अत्तरिया : एमालेको सुदूरपश्चिम सचिवमा चन्द र उपसचिवमा बिक सर्वसम्मत
एमाले सुदूरपश्चिमको सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत चयन भएका छन ।

अधिवेशनको पाँचौ दिन प्रदेशका दुई पदाधिकारी सर्वसम्मत चयन भएका हुन ।
सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन भने उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पछि बिक सर्वसम्मत भएका हुन् ।

यस अघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए ।

Dhangadhi 2081
Loading...