एन्फाका उपाध्यक्ष लामा लागुऔषध कारोबार मुद्दामा पक्राउ

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए ।

लामालाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...