कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मतदान By रेडियाे अत्तरिया On २०८२ फाल्गुन २२, शुक्रबार ०७:३९ अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको हो । ५ मतदान क्षेत्र रहेको कैलालीमा भने ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।