अत्तरिया : कैलालीको अत्तरियामा जारी लोटस आई क्रिकेट कपमा आज दुर्गालक्ष्मी नमुना मा वि र सत्यवती एकेडेमी बिचको खेल चलिरहेको छ ।
गोदावरी नगरपालीका वडा नम्बर ३ स्थीत शान्तिपुर क्रिकेट मैदानमा भैरहेको खेलमा आज बिहान ९ बजे दुर्गालक्ष्मी र सत्यवती बिचको खेल सुरु भएको आयोजकले जनाएको छ ।
