कैलालीमा खैरो हेरोईनसहित एक जना पक्राउ

अत्तरिया : धनगढीमा खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बिहीबार साँझ एक जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले धनगढी–५ का ३५ वर्षीय मुकेश कुँवरलाई लागूऔषधसहित पक्राउ गरेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...