अत्तरिया हस्पिटलद्धारा प्रहरीलाई लागुपदार्थ चेकजाँचको किट सहयोग

अत्तरिया : कैलालीको अत्तरिया हस्पिटलले प्रहरीलाई लागुपदार्थ चेकजाँचको किट सहयोग गरेको छ ।

Godawari_Badhi

इलाका प्रहरी कार्यालय अत्तरिया र ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई लागुपदार्थ सेवन चेकजाँचको एक सय पिस किट सहयोग गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

लागुपदार्थको दुर्ब्यसन कारण घटनाहरु बढ्दै गएकाले केही हदसम्म न्यूनिकरण होस भनि चेकजाँच गर्ने किट उपलब्ध गराईएको बताइएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...