बाजुरामा ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प

अत्तरिया : बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमवार साँझ ४ बजेर ५७ मिनेटमा जिल्लाको बडीमालिका नगरपालिका–२ जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतले ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।

Dhangadhi 2081
Loading...