कर्णाली नदीमा एक जना मृत फेला

बाजुरा : बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

Godawari_Badhi

स्वामीकार्तिक खापर गाउँपालिका–३ भामगाड स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...